मानिसहरू महत्त्वपूर्ण छन्

हाम्रो विश्वास छ कि एक विविध, समान र समावेशी कार्य परिवेशले हामीलाई एक कम्पनीको रूपमा सुदृढ बनाउँछ, कर्मचारी र समुदायहरूको लागि असल साझा भविष्यको सिर्जना गर्न हामीलाई सक्षम बनाउँछ, समान अवसरहरूमा पहुँचलाई सशक्त बनाउँछ साथै हाम्रो कार्यस्थल र समाजका सम्पत्तिहरूको निर्माण गर्छ।

हाम्रा आफ्नै कर्मचारीहरू बाहेक, हामी विश्वभरका सयौं साझेदारहरू, हजारौं आपूर्तिकर्ताहरू र लाखौं कृषकहरूसँग काम गर्छौं। हाम्रो उद्देश्य भनेको एउटा सुरक्षित, दीर्घकालीन आपूर्ति शृङ्खलाको हिस्साको रूपमा सम्पन्न र लचिलो समुदायहरूको विकास गर्न मद्दत गर्नु हो।

हामी आर्थिक सशक्तिकरणमा लगानी; विविधता, समानता र समावेश्यता; र कोका-कोला फाउन्डेसको परोपकार कार्य मार्फत असल साझा भविष्यको सिर्जना गर्ने तर्फ कदम चालिरहेका छौं।

हाम्रो लक्ष रहेको सामाजिक क्षेत्रहरू

हाम्रो विश्वव्यापी दिगोपन लक्ष्य, पहल र प्रगति

सन् 2021 पर्यावरण, सामाजिक तथा कर्पोरेट गभर्नेन्स रिपोर्ट

हामी हाम्रो व्यवसाय र धरतीको लागि अझ दिगो भविष्यको निर्माण गर्ने क्रममा मानिसहरूलाई मनपर्ने ब्रान्डहरू र उत्पादनहरू बनाउँछौं। हामी हाम्रो उद्देश्यको पूर्ति गर्ने क्रममा यो सबै गर्छौं: संसारलाई ताजा बनाउने र फरक ल्याउने।

दिगोपन स्रोत केन्द्र

यो स्रोतले मानिसहरूको जीवन, समुदाय र हाम्रो ग्रहमा फरक ल्याउने अझ दिगो व्यापार र असल साझा भविष्यको सिर्जना गर्ने हाम्रो प्रयासहरूको एउटा संक्षिप्त जानकारी प्रदान गर्दछ।

अझै प्रश्नहरू छन्?